भिक्षु अस्वघोषको निधन

काठमाडौँ। थेरवाद बुद्धधर्म भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अस्वघोष महास्थवीरको शुक्रबार निधन भएको छ। मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायत समस्याबाट पीडित भिक्षुको ग्राण्डी अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो निधन भएको हो। करीब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवद्र्धनमा लागेका ९४ वर्षीय भिक्षु अस्वघोषले करीब १५० कृतिहरू प्रकाशित गरेकाे भिक्षु तपस्सीधम्मले जानकारी दिए। दिवङ्गत भिक्षु अखिल … Continue reading भिक्षु अस्वघोषको निधन